छन्द -वसन्ततिलका, सकियो जवानी...

मायाँ भयो जगतमा खुब मोजमानी।
चोला गए रगतको सकियो जवानी।
आत्मा लगेर जब ईश्वरले लुकायो।
सारा शरीर तब सागर मा मिलायो।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ