फुलबारी मरेर

यौटा फुल बाँचेर हुँदैन फुलबारी मरेर।
यसरी बन्दैन है संविधान झमेला गरेर।
औचित्य बिहिन भेला, मान्छे उचाली।
के पाउँछौ अनावश्यक यी चेला भरेर।

टिप्पणियाँ