चुरा कति बजाउँछौ... लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप मार्च 21, 2015 तिम्रो हातको चुरा कति बजाउँछौ। अनि छेऊ आउन किन लजाउँछौ। जब जब चुम्न खोज्छु तिम्रो अधर। बहुतै यो लालीले अधर सजाउँछौ। प्रकाशमणि खनाल गोल्धाप-४ झापा लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप टिप्पणियाँ
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि