समुन्द्रको किनार... लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप मार्च 23, 2015 समुन्द्रको किनारमा डुल्दैछु म आज। छाल हेर्दै साथी संग भुल्दैछु म आज। जिन्दगीको दुःख दर्द, भुलाउदै मैले। पिडा जति बिर्सिएर खुल्दैछु म आज। -मणि लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप टिप्पणियाँ
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि