खरानी भएपछि ...

प्यारमा जलेर खरानी भएपछि।
फुक्दैछु धुँवा, दिवानी भएपछि।
बलेन फेरि पनि, निभेको आगो।
जिन्दगी नै हावा पानी भएपछि।

-मणि
गोल्धाप-४,झापा

टिप्पणियाँ