धुरी देखेर...

आयो सायद मेरो घरको धुरी देखेर।
आकाश रुँदैछ आज मजबुरी देखेर।
डराउँदैछ किन होला मेरो घर पनि।
बेगवान मात्तिएको जाबो हुरी देखेर।

-मणि

टिप्पणियाँ