गजल- चाँदनी देखें....
चाँदनी देखें नि तिम्रो चेहरामा।
गाउँ बस्तीको पँधेरी चौरहामा।
बस्न आएकोछु तिम्रो जिन्दगीमा।
हेर आत्मामा जुनेली भावनामा।
भूमिलाई आज राखे बाँच्न सक्छौं।
आउ सीमाना मिचो राती गजामा।
खेतबारी साथमा संगै गरौला।
साग गुन्द्रुकै बनाऔं यो भिटामा।
बहरे रमल
प्रकाशमणि खनाल
झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि