कस्तो आकर्षित गर्छ...


कस्तो आकर्षित गर्छ लजाउने स्वभावले
वर्णन गर्न सकिनँ मैले गुलाबको जवाफले
बेचैनी बढ्न थाल्छ जब मन उड्न थाल्छ
नजिक हुन खोज्छ शरीर मन को दवाबले

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ