मिठो बोलेर नजिक बनायौ...

मिठो मिठो बोलेर नजिक बनायौ।
मलाई मरिमेट्ने आसिक बनायौ।
जिन्दगी सुम्पेपछि तिमीले मलाई।
पिडा माथि पिडा अधिक बनायौ।

प्रकाशमणि खनाल

टिप्पणियाँ