झरी बन्दैछ... लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप मार्च 28, 2015 जिन्दगानी साउनको झरी बन्दैछ। आँखामा आँसुले पोखरी खन्दैछ। मनबाट हटाई दिएँ तिम्रो तस्वीर। आज भोली हृदयमा हरि बस्दैछ। प्रकाशमणि खनाल लिंक पाएं Facebook X Pinterest ईमेल दूसरे ऐप टिप्पणियाँ
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि