मलाई सावधान गरेर....


छेउमै बस्न मलाई सावधान गरेर।
के पायौ तिरस्कार अपमान गरेर।
कहिल्यै बुझीनौ मेरो मनको कुरा।
अघाईनौ परायाको गुणगान गरेर।

प्रकाशमणि खनाल
गोल्धाप-४,झापा.

टिप्पणियाँ