चोट भएपछि ....

छाती भित्र अति गहिरो चोट भएपछि।
बिर्सिदिए बोतल अनि चुरोट भएपछि।

जिन्दगानी पिडामा कति बिताउनु हौ।
आफैं संग, दौलत अनि नोट भएपछि।

प्रकाशमणि खनाल
गोल्धाप

टिप्पणियाँ