न तिम्रो हुन सकें

हो म न तिम्रो हुन सकें।
न तिमीलाई छुन सकें।
नजिक आएर दुःखमा।
न तिमी संग रुन सकें।

मणि
गोल्धाप-४

टिप्पणियाँ