गजल२२७, हैसियत आएको छ...
कैफियत पछाडि हैसियत आएको छ।
अनुहार पुस्तिकामा यस्तै छाएको छ।
छायाँमा परेका दूर दराज बाट गजल।
फेरि आउँछन् हैसियतले ल्याएकोछ।
युवाहरु नै गजलमा सरिक भए पछि।
नेपाली साहित्य ले गजल गाएको छ।
कसै कसैले गजलमा धार लिए पनि।
गजल साहित्यले बाटो समाएको छ।
आजकाल गजल नेपाली संगीत मा।
मिठो आवाजले गजल सजाएको छ।
प्रकाशमणि खनाल
गोल्धाप, झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि