मुक्तक , मलाई मर्न आएन...

मलाई मर्न आएन तिमीलाई जिउँन आएन।
घाम डुबे पछि आउने सराबी पिउँन आएन।
दोबाटो हेरि बसे चोट छोपी बसे पत्तो भएन।
फाटेको मेरो हृदय अनायास सिउँन आएन।

मणि
झापा

टिप्पणियाँ