मुक्तक- तिमीलाई मुटु दिन्छु...

तिमीलाई मुटु दिन्छु तिमी बाँच्छ्यौ भने।
म मरे नी जिन्दगीमा तिमी हाँस्छ्यौ भने।

आँखा बनी देखाउनेछु तिम्रो जिन्दगानी।
प्रत्येक अंग शरीरको तिमी लान्छ्यौ भने।

मणि-

टिप्पणियाँ