मुक्तक, सम्हालेर राख छुरी...

सम्हालेर राख छुरी तिखो भए पछि।।
फेरि घोच्नु घाउ मेरो निको भए पछि।।

अचेतन मेरो शरीर गलाएर नजीकमा।।
लडाई राख तिम्रो घर दिगो भए पछि।।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ