गजल९९, तिमी संगै बोलौं लाग्छ .....

तिमी संगै बोलौं लाग्छ!
मन्का कुरा खोलौं लाग्छ!१!

तिम्रो निम्ति जता सुकै !
म खतरा मोलौं लाग्छ !२!

मनाउन तराजुमा !
मुटु राखी तोलौं लाग्छ!३!

जिन्दगानी पिरतीमा !
चिनी बनी घोलौं लाग्छ!४!

@प्रकाशमणि खनाल
झापा

टिप्पणियाँ