गजल१०५ मनमा बसाल मोहनी...

मनमा बसाल मोहनी!
नभए खसाल मोहनी!१!

मुटुमा बसेर सानमा!
दिउला म चाल मोहनी!२!

म तिमी लगेर बाँचने!
क्षमता मसाल मोहनी!३!

ति लुगा स-सानु लाउने !
अब झ्याल टाल मोहनी!४!

जनमा महान नारिको!
ममता बिसाल मोहनी!५!
छन्द अभय
IIS ISI SIS,
प्रकाशमणि खनाल
झापा

टिप्पणियाँ