गजल१२३ मन भित्र अटाईन...
मन भित्र अटाइन मन मोड भनिन!
शुभ लग्न डोली तिम्रो छोड भनिन!१!
निम्तो तिम्ले दिएकी थ्यौ आफ्नै बिहेको!
दाम्पत्य को गाँठो यात्रा झन तोड भनिन!२!
कयौं रात पर्खी बसें आउछौ कि आशामा!
एक्लो यात्री भौतारिएँ यहाँ रोड भनिन !३!
गयौ अन्तै माया मारी बगैंचा सुकाइ !
जीवनको फुलबारी मेरो गोड भनिन
-मणि
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि