गजल१२७ आफैं सुकेर झुलेको छ...

दिदै सुबास फुलेको छ थुंगा।
त्यसै सुकेर झुलेको छ थुंगा।१।

दुई पलको जिन्दगानी लिदै।
रम्दै खुसीमा खुलेको छ थुंगा।२।

किन हठले घमण्डी बनेको।
नाश जीवन डुलेको छ थुंगा।३।

भन कसैको मुटुमा दुखाई।
बनि जीवमा भुलेको छ थुंगा।४।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ