गजल११३, तिम्रो मायाले घाउ भर्यो....
तिम्रो मायाले घाउ भर्यो आज।
मुटु धड्कन सुरु गर्यो आज।१।
छायाँ लगाई माथि शिर मेरो।
शितलताको जुन पर्यो आज।२।
तिम्रो मायाले मन उडि उडी।
सात समुन्द्र दुःख तर्यो आज।३।
खुशी खुशीले मेरो जिन्दगानी।
तिम्रो मुटु मा वास सर्यो आज।४।
मणि लिएर विषलाई फ्याँकी।
मन जलन पिडा हर्यो आज।५।
@प्रकाशमणि खनाल
गोल्धाप-४ झापा.
नमस्कार शुभदिन शुभसमय शुभपल हर पाइलामा सफलताको कामना।।
जवाब देंहटाएं[[[{{एउटा अामाले छोरा, छोरीलाई अन्तिम प्राण सम्म माया गर्छीन। त्यही छोरा, छोरी अामाले खोकिको अौसधी लिन पठाएको पैसाले प्रेमी, प्रेमीकाई नास्ता खुवाउछन}}}]]