गजल७८, मुस्कुराई भन तिमी.....
मुस्कुराई भन तिमी जिउने आधार !
मन हजुर फाटे पछी सिउने आधार!१!
हुन्छ केवल पिडा मात्र बोतल समाए!
तन शरीर भूलाउने पिउने आधार !२!
मूल्य यौवन बन्यौ तिमी बोतल निथारी!
भन तिमीले प्यास मेट्दा लिउने आधार!३!
खेर नफाल आफैंलाई जीवन डुबाई !
बिना कारण किन खोज्ने खिउने आधार!४!
प्रकाशमणि खनाल
झापा ,
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि