गजल-४४ तिमीलाई अंगालोमा....
तिमीलाई अंगालोमा समाउने छु म !
रसिलाती ओठ तिम्रो कमाउने छु म!१!
सल्बलाई केश तिम्रो आनन्दमा पारी!
तिम्रो ओठ यो ओठमा थमाउने छु म!२!
जता जान्छ्यौ तिमीलाई स्नान गराउन!
पसिना को पानी लाई जमाउने छु म !३!
मायाको यो विश्वास हो बन जंगलमा !
रुख खोपी चीनो राखी डमाउने छु म !४!
प्रकाशमणि खनाल
गोलधाप-४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि