गजल६१नशा जस्तै.....
नशा जस्तै गाडेको छ छुट्न नमान्ने !
माया देखि मेरो मन टुट्न नमान्ने !१!
स्वार्थी मान्छे जस्तो गरि मन नराखी !
माया लाई मेरो मन लुट्न नमान्ने !२!
देखेको छु जिन्दगानी छोड बिछोड !
जस्तै सिसा मन मेरो फुट्न नमान्ने !३!
उनी लाई पन्छाउदै. एक्लै घरमा !
खाने कुरा मकै पनि भुट्न नमान्ने !४!
बाली नाली खेति गर्दा हल नारेर !
उनि हेर्दा मेरो मन कुट्न नमान्ने !५!
प्रकाशमणि खनाल
§मणि§
गोलधाप -४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि