गजल६० मैले खोजेर छाने.....
मैले खोजेर छाने तिमीलाई !
एकै नजरमा जाने तिमीलाई !१
रेसमी रातमा चाँदनी बनेर !
धपक्कै बलेको माने तिमीलाई!२
तारा मण्डलमा संगै रमाएकी !
गगनबाट याँ ताने तिमीलाई !३
बेहुली बनाइ घरमा सजाई !
घुम्टो उघारी म लाने तिमीलाई !४
@प्रकाशमणि खनाल
गोलधाप-४ झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि