गजल७०, तिमी जिन्दगानी....
तिमी जिन्दगानी तड्पाउदै जिएर बस्छौ !
किन आज कल चुप चाप पिएर बस्छौ !१
सुख खुशियाली अरु लाई भनेर आफैं !
दुःख दर्दजति हाँसी हाँसी लिएर बस्छौ!२
खाली बनाउदै आफैं खाली बोतल लिदै !
मन बरालेर किन तिमी खिएर बस्छौ !३
मन भावना को मान हानि कदर गरि !
मणि झल्काउने जिन्दगि कि जिएर बस्छौ!४
@प्रकाशमणि खनाल
गोल्धाप-४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि