गजल-माया त मेरो...
माया त मेरो यस्तै छ !
उनीमा छल मस्तै छ!१!
सिउँदो उन्को रंगने !
सिन्दुर मेरो खस्दैछ!२!
बजार जाँदा भेटें थें!
काँचुली फेरे जस्तैछ!३!
जिन्दगी भरि साचेको!
उन्लाई माया सस्तैछ!४!
मायाको खेल देखेर !
समाज पनि डस्दैछ!५।
प्रकाशमणि खनाल
गोलधाप-४ झापा

टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि