गजल७२, हिजो चाँदनी को रात....

हिजो चाँदनी को रात थ्यो !
उन्को जवानीको मात थ्यो !१

चर्चा मोहिनीको मात्र त्याँ !
म संग उनको हात थ्यो !२

चिठी लेखेका ती उनले !
सबै राखेको त्याँ खात थ्यो!३

भन्थे अरु हरु चाँद वा !
माया चाँदनीको जात थ्यो!४

अब सहन्न म सायद !
कल्पना गर्दिन घात थ्यो !५

@प्रकाशमणि खनाल
गोलधाप-४ झापा

टिप्पणियाँ