गजल-२६ नेपाली हौं हाम्रो एउटै जात...
नेपाली हौं हाम्रो एउटै जात कुल साथी।
युवा हामी नबिर्सौं है धेरै छौं हुल साथी।
संघे शक्ति कलौ युगे बनेर आज यहाँ।
गरे पछि के हुन्न र फुटाउ मुल साथी।
देश हाम्रो ...प्रकृति ले सुन्दर हरा भरा।
बनेकाछौं यौटामाला अनेकौं फुल साथी।
खोला भित्र डुबि डुबि जिन्दगी धरापमा।
कति पार्नु युवा शक्ति बनाउ पुल साथी।
प्रकाशमणि खनाल
झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि